youtube बाट कसरी पैसा कमाउन सकिन्छ? how to earn money from youtube?

youtube बाट कसरी पैसा कमाउन सकिन्छ? how to earn money from youtube?
How to earn money from youtube, youtube

नेपालमा मानिसहरु online काम गरेर महिनामा लाखौं कमाई रहेका छन। विभिन्न मध्यम र तरिक बाट online कमाइ गरेर फुर्सदको समयको सदुपयोग गरेर घरमै बसि बसि पैसा कमाउन कस्ले चाहादैन र। नेपालमा online काम गरेर पैसा कामाउने सोचाइमा हुनुहुन्छ भने, सबैभन्दा सजिलो तरिका मध्यको एक हो youtube बाट पैसा कमाउनु। सजिलोको मत्लब यो होईन कि केहि कामनै गर्नु पर्दैन यसै पैसा आउछ, काम त काम नै हो आखिर online होस या offline तर youtube मा तपाई लाई खासै त्यति धेरै कुराको ज्ञानको जरुरी हुदैन। तपाईंलाई केहि बिशेष कुरा थाहा हुनुपर्छ जुन सिक्न यकदम सजिलो छ।

आजको यो पोस्टमा कसरी youtube channel खोल्ने, कसरी भिडियो बनाउने, कसरी पैसा कमाउने आदि सम्पुर्ण कुरा सिक्ने छौ। हरेक कुरा मैले step by step बताएको छु, सजिलो अनि बुझ्न् सकिने गरि, र आवश्यक video पनि साथमा राखी दियको छु जस्ले हजुरहरुलाइ बुझ्न् अझ सजिलो हुने छ।

Youtube channel कसरी खोल्ने? 
How to earn money from youtube. Earn money online

youtube channel खोल्नको लागी हजुर्लाइ एउटा email id चाहिन्छ। यदि हजुरसङ पहिला नै email id छ भने येसै बाट पनि खोल्न सकिन्छ, तर याद राख्नुहोस जुन id प्रयोग गरेर youtube channel खोल्दै हुनुहुन्छ उक्त id को password बिर्सनु हुदैन र कैयौं ठामा प्रयोग गर्नुपर्ने हुन्छ। मेरो सल्लाह अनुसार एउटा नया email id खोल्नु होस जस्मा आफ्नो नाम, ठेगाना सम्पुर्ण कुरा साचो राखेर।

यदी हजुरलाइ email id खोल्न आउदैन भने, email id खोल्न तपाईलाई एउटा मोबाइल नम्बर भए पुग्छ। कसरी खोल्ने email id भनेर यो भिडियो बाट जानकारी लिन सक्नु हुन्छ।

जब email id तयार हुन्छ तब तपाई सिद्दै आफ्नो मोबाइल वा कम्प्युटरमा youtube एप्लिकेसन वा browser मार्फत खोलनुहोस। तेसपछी दायाँ पट्टि सबैभन्दा माथी गोलो देख्नु हुनेछ, तेस्लाइ click गर्नुहोस्। यदि हजुर पुरानो email इद बाट खोल्न चाहानु हुन्छ भने तल बाट email छान्नुहोस र नया id बाट खोल्ने भय + मा click गर्नुहोस्। click गरेपछि तपाईंको मोबाईल मा screen lock छ भने lock को password माग्छ उक्त password हालिसके पछि तपाईं समक्ष एउटा पेज आउछ जस्मा enter your email id भनेको ठाउमा email id भरेर next गर्नुहोस्, जब अर्को पेज खुल्छ त्यहा password राख्नुहोस र फेरि next गर्नुहोस्। यत्ति गरिसके पछि तपाईलाई फेरि youtube मा उक्त पेज बाट फर्काउछ। जब youtube खुल्छ तब फेरि दायाँ पट्टिको सबैभन्दा माथी गोलोमा तपाईंले खोलेको email id को पहिलो अक्षर देखाउछ। उक्त गोलो मा click गर्नुहोस् र त्यहा भएको your channel मा click गर्नुहोस्। जब तपाई त्यहा click गर्नुहुन्छ तब तपाईले देख्नु हुन्छ    दुइटा लाइनमा तपाई ले अधि email id बनाउदा भरेको नाम र थर, यदि यही नामबाट youtube channel खोल्न चहानु हुन्छ भने सिद्दै creat मा click गर्नुहोस् होइन भने के नाम राख्न चाहानुहुन्छ राखेर creat गर्नुहोस्।

अब तपाई को youtube channel तयार भयो। तपाई लाई मनलागेको video तपाईंले यस्मा राख्न सक्नुहुन्छ जस्को लागी तपाईले माथी search को नजिक video को संकेत देख्नु हुन्छ जस्मा click गरेर आफ्नो gallery बाट video upload गर्न सक्नुहुन्छ। Youtube channel खोल्ने सहयोगी भिडियो।

Video edit कहाँबाट र कसरी गर्नी?
How to earn money from youtube, kingmaster video editor

Video edit गर्नको लागि google play store मा थुप्रै free video editing apps छन। तेसमध्य youtube को लागि सबैभन्दा उत्तम apps भनेको kingmaster हो र यसको मदतले भिडियो को thumbnail पनि बनाउन सक्नुहुन्छ। कसरी भिडियो एडिट गर्ने भनेर जान्कारी को लागी तलको भिडियो बाट जानकारी लिन सक्नुहुन्छ। learn video editing learn video editing

Video upload गर्दा ध्यान दिनुपर्ने कुरा।

Video upload कसरी गर्ने भन्ने कुरा त माथी पनि भनिसके तर भिडियो मा thumbnail कसरी लगाउने, discription कसरी  लेख्ने, अनि tag को बारेमा अब तल जान्ने छौ।

१. Video upload गर्दा कहाँ बाट र कसरी गर्ने?

Video upload गर्दा तपाईंले यदि youtube app बाट गर्नु भयेको छ भने title र discription मात्र लेख्न सक्नुहुन्छ। tag र thumbnail हाल्न तपाईंले youtube studio app को मदतले video upload भैसके पछि राख्न सक्नुहुन्छ भने, यदि तपाईंले कुनै browser बाट video upload गर्नु भएमा सिद्दै tag, discription, thumbnail राखेर upload गर्न सक्नुहुनेछ।

२. के हो discription? किन जरुरी छ video मा?

Discription भनेको video को बारेमा जानकारी हो। यो video के सङ सम्बन्धित छ, के के जानकारी उक्त video मा समाबेश छ सम्पुर्ण कुरा लेख्नु पर्छ जस्ले तपाईंको video youtub मा राम्रो rank ल्याउछ र video मा राम्रो view आउछ।

३. के हो tag?

tag कुनैपनी youtube video लाई search मा लेराउन सबै भन्दा मुख्य keyword हो। जस्तै:- हामीले youtube मा गयर new mobile phone भनेर search गर्दा थुप्रै video हरु आउछन्, यो सब tag को कारणले हुन्छ। यदि तपाईंले कुनै video बनाउनु भयो र tag मा new mobile phone भनेर राख्नु भो भनी कसैले new mobile phone भनेर search गर्दा तपाईंको video नि देखाउछ, चाहे search मा तल नै किन न होस।

Tag २ प्रकारको हुन्छ एउटा सामन्य जुन अधि मैले भने अनि अर्को #tag। यो एउटा सानो tag हो, जसलाइ प्राय discription box मा लगाइनछ। मानौ यदि तपाईंले कुनै video को discription, title वा tag मा #dhapo भनेर प्रयोग गर्नु भयो भनी कसैले dhapo भनेर search गर्दा वा #dhapo मा click गर्दा तपाईंको video खुल्छ।

यी त थिय video edit कसरी गर्ने, discription, tag कसरी लेख्ने। अब हामी जनौ youtube बाट कसरी पैसा कमाउने।

youtube मा के के गर्नु हुन्न?
How to earn money from youtube, copyright

यदि तपाई youtube channel चलाउने सोचाइमा हुनुहुन्छ भने यी २ काम हरु कहिलेइ न गर्नु होस।

१ copyright.

youtube channel भएका हरेक ब्यक्तिले copyright को बारेमा जान्नु पर्ने हुन्छ नत्र मेहनत गरेर राम्रो कमाइ गर्न न सक्ने देखी channel नै बन्द हुन सक्छ।

यदि तपाईंले आफ्नै video बनाउनु हुन्छ जस्मा video अनि आवाज आफ्नै छ भने त्यस्मा कसैको हक लाग्दैन तर आवाज वा video कहिँ कतैबाट अरुको राख्नु भयो भनी तपाई लाई copyright आउन सक्छ।

copyright पनि २ तरिकाको हुन्छ पहिलो copyright content. जुन खासै हानिकारक हुदैन तर यसले तपाईंको कमाइ आधा लैजान्छ। यदि copyright strike ३ वटा ३ महीना भित्रमा आयो भने तपाईंको channel बन्द हुन्छ, तर ३ महिना भन्दा फरक फरक समयमा आउछ भने केहि फरक पर्दैन।

२. community guideline.

यो पनि copyright strike जस्तै हो तर यस्मा चाहि यदि youtube मा सेक्स, हिंसा जस्तो बस्तु राख्नु भो भने strick आउँछ।

Youtube मा कसरी पैसा कमाउने?
How to earn money from youtube, earn money online

youtube मा पैसा कमाउन तपाइलाइ २ टा कुरा पूरा गर्नुपर्ने हुन्छ।

Youtube मा पैसा कमाउन सबै भन्दा पहिला तपाईंको channel monitize हुनु पर्छ, जस्को लागी तपाईंको channel ले १ बर्ष को अबधि मा १,००० जना subscriber र १०,००० घन्टा watch time पूरा गर्नु पर्छ। तब तपाईंको channel monitize हुन्छ र तपाईंको video मा बिज्ञापन बज्न थाल्छ र हरेक बिज्ञापन बजेबापत तपाई लाई पैसा आउँछ।

कत्ती view को कत्ती पैसा आउँछ?
How to earn money from youtube, earn money online

कत्ती view को कत्ती पैसा भन्दा पनि तपाइको video मा कत्ती पटक बिज्ञापन बज्यो र कहाँ बज्यो महत्वोपुर्ण हुन्छ। नेपाल, ईन्डिया मा बज्ने एउटा बिज्ञापन बापत १-३ डलर मिल्छ भने साउदी, दुबै, कतार, मलेसिया मा बिज्ञापन बज्दा ३-५ डलर र अमेरिक, क्यानडा, अस्ट्रेलिया मा बज्दा ५-७ डलर आउछ।
तपाईंको channel मा सालाखाला हिसाब गर्ने हो भने ३००० views बराबर १ डलर पैसा कमाइ हुन्छ।

youtube मा बिज्ञापन बजेर आउने पैसाको ४५% youtube ले राख्छ भने ५५% तपाईंको खातामा पैसा आउछ। तपाईंले कमाउनु भएको पैसा paypal, बैंक वा सिद्दै transfer गर्न सक्नुहुन्छ।
भिडियो लिन्क
यो पोस्ट हजुर्लाइ कस्तो लाग्यो सल्लाह सुझाव दिन न भुल्नु होला।


एक टिप्पणी भेजें

0 टिप्पणियाँ