About Us

नमस्कार सबैमा,

मेरो नाम हो सन्तोष। एस Dhapo blog मा हजुरहरुले कसरी आफ्नो स्वास्थको हेरचाह गर्ने, सामन्या अवस्थामा हामीले खाने खाना र पिउने तरल पदार्थले स्वस्थ्य मा पार्ने असर, अनि कतिबेला के चिज खादा वा पिउदा शरीरमा धेरै फाइदा हुन्छ तथा के कारण ले रोग लाग्छ? रोग लाग्न नदिन के गर्ने? यदि लागी हाले के गर्ने सम्पुर्ण जानकारी नेपालिमा पाउनु हुनेछ।

एसका अलावा रोचक तथ्य को जानकारी तथा नया टेक्नोलोजी को बारेमा पनि जानकारी पाउनु हुनेछ।

About us,

Name: Santosh Paudel

Address: Makwanpur Nepal

Mail: santosh513191@gmail.com



एक टिप्पणी भेजें

0 टिप्पणियाँ